हसिया हतौडामा मतदान गर्न कांग्रेसी नजाने

भरतपुर । नेपाली कांग्रेसको बलियो आधार इलाका मानिएको भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई बुझाएपछि स्थानीय जनता आक्रोसित भएका छन् । ३ वटा महानगरमा नेपाली कांग्रेसीले माओवादी केन्द्रसँग तालमेल निर्वाचन लड्ने निर्णय गरेको छ । काठमाडौं र पोखरा महानगरमा मेयर पदमा कांगे्रसलाई सघाउने र भरतपुरमा माओवादीको मेयरलाई कांग्रेसले सघाउने सहमति भएको छ । भरतपुरमा मेयरका प्रत्यासी माओवादी … Continue reading हसिया हतौडामा मतदान गर्न कांग्रेसी नजाने